सन्तोषले अब बिहीबार हुने फाइनलमा नेपाली पोशाक ढाका टोपी लगाएर प्रतिस्पर्धा गर्नेछन्।
आफूलाई नेपाली राष्ट्रियता झल्काउने ढाकाटोपी लगाउन अनुमति दिएकोमा सन्तोषले बुधबार फेसबुकमा मास्टर सेफ युकेको आयोजकलाई धन्यवाद दिएका छन्।
सन्तोषले निर्णायकहरुलाई कोदोको खिर चखाएर फाइनल चारमा स्थान बनाएका हुन्।
सन्तोषले यसअघि नै आफ्नो उद्देश्य विश्वमा नेपाली खानाको प्रचार गर्नु भएको बताएका थिए।
यसबीचमा उनले ढाकाटोपी लगाउने अनुमति पाएका हुन्।
This is called ‘Dream comes true.’ Dhaka topi in Masterchef. Thank you BBC for allowing me to wear my national hat in the Masterchef Professionals 2020.
351
Shares

प्रतिक्रिया