पाकिस्तानले आफ्ना तीनवटा सैन्य शिविरमा पाकिस्तानले क्षेप्यास्त्र आक्रमण गरेको भारतीय रक्षा मन्त्रालयले दाबी गरेको छ।
भारत प्रशासित कस्मिरको जम्मु र उधमपुर अनि पञ्जाबस्थित पठानकोटमा हमला भएको मन्त्रालयको भनाइ छ।
तर, ती हमलामा कुनै क्षति नभएको भारतले जनाएको छ।
यद्यपि, पाकिस्तानी रक्षामन्त्रीले भने कस्मिरमा कुनै हमला नगरेको दाबी गरेका छन्।
‘हामी यसलाई अस्वीकार गर्छौं। हामीले अहिलेसम्म केही गरेका छौँ,’ रक्षामन्त्री ख्वाजा आसिफले भनेका छन्, ‘जब हामी हान्छौँ, तब सबैले थाहा पाउने छन्।’ एजेन्सी
1.8k
Shares

प्रतिक्रिया