ग्लोबल


अमेरिकाको लस एन्जलसमा आगलागीः ५ जनाको मृत्यु, हजार घरमा क्षति (तस्बिर)

अमेरिकाको लस एन्जलसमा आगलागीः ५ जनाको मृत्यु, हजार घरमा क्षति (तस्बिर)

नेपालखबर
पुस २५, २०८१ बिहिबार १२:४, काठमाडौँ

अमेरिकाको लस एन्जलसस्थित ज‌ंगलमा भइरहेको आगालगी रोकिएको छैन। 

बीबीसीका अनुसार आगो झन् फैलिँदै गएको छ। आगलागीका कारण अहिलेसम्म पाँच जनाको मृत्युसमेत भइसकेको छ।

आगलागी प्रभावित क्षेत्रहरूबाट एक लाखभन्दा बढी मानिस विस्थापित भएका छन् भने हजारभन्दा बढी भवन वा घरमा क्षति पुगेको छ।

हेर्नुहोस् तस्बिर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad