ग्लोबल


२०२५ को पूर्वसन्ध्यामा गुजरातको स्टिल प्लान्टमा आगलागी, ४ जनाको मृत्यु

२०२५ को पूर्वसन्ध्यामा गुजरातको स्टिल प्लान्टमा आगलागी, ४ जनाको मृत्यु

घटनास्थल


नेपालखबर
पुस १७, २०८१ बुधबार १०:१०, काठमाडौँ

नयाँ वर्ष २०२५ को पूर्वसन्ध्यामा भारतस्थित गुजरातको सुरतनजिक हजिरामा रहेको स्टिल प्लान्टमा आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ। 

समाचार एजेन्सी आईएएनएसका अनुसार डिसेम्बर ३१ को राति आर्सेलर मित्तल निप्पोन स्टिल इन्डिया नामक कम्पनीको प्लान्टमा आगलागी भएको हो।

आईएएनएस र पीटीआईका अनुसार आगलागीमा चार कामदारको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad