ग्लोबल


असदको महलमा तोडफोड र आगजनी (तस्बिर)

असदको महलमा तोडफोड र आगजनी (तस्बिर)

नेपालखबर
मंसिर २४, २०८१ सोमबार १७:२,

देश छाडेर भागेका सिरियाली राष्ट्रपति बसर अल असदको महलमा तोडफोड गरिएको छ। 

विद्रोहीहरुले हप्ता दिनमै सिरिया कब्जा गरेपछि असद परिवारको पाँच दशक लामो शासन पतन भएको थियो। 

असद र उनको परिवारले रुसमा शरण लिएका छन्। मुलुकभर उनका पिताको सालिक पनि तोडफोड गरिएको छ।

बिनाप्रतिरोध राजधानी दमास्कस कब्जा गरेका विद्रोही लडाकुहरु राष्ट्रपतीय महलमा प्रवेश गरेका छन्। जहाँ उनीहरुले एके–४७ उचालेर फोटो खिचाएका छन्।

थुप्रै सर्वसाधारण पनि सो महलमा पुगेर सेल्फी खिचेका छन्। 

सो स्थानका केही तस्बिर :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad