ad ad

ग्लोबल


राजस्थानको सिरोहीमा जिप र ट्रक ठोकिँदा ८ जनाको मृत्यु

राजस्थानको सिरोहीमा जिप र ट्रक ठोकिँदा ८ जनाको मृत्यु

घटनास्थल


नेपालखबर
भदौ ३१, २०८१ सोमबार ९:५४, काठमाडौँ

भारत राजस्थानको सिरोही जिल्लामा आइतबार राति जिप र ट्रक ठोकिँदा ८ जनाको मृत्यु भएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार राजस्थानको सिरोही जिल्लाको पिन्डवारामा आइतबार राति सो दुर्घटना भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा एक महिला र एक बालकसहित आठ जनाको ज्यान गएको छ।

साथै दुर्घटनामा १८ जना घाइते भएका छन्।

प्रहरीका अनुसार जिपमा क्षमताभन्दा बढी यात्रु थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .