ad ad

ग्लोबल


यी ८ तस्बिरमा हर्नुहोस् हसिना हिँडेपछि प्रधानमन्त्री निवासमा भएको बबन्डर

यी ८ तस्बिरमा हर्नुहोस् हसिना हिँडेपछि प्रधानमन्त्री निवासमा भएको बबन्डर

सबै तस्बिर : रोयटर्स


नेपालखबर
साउन २२, २०८१ मंगलबार ९:४, काठमाडौँ

सोमबार (अगस्ट ५) मा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देश छाडेपछि प्रदर्शनकारीहरू उनको सरकारी निवास ‘गणभवन’मा प्रवेश गरे र त्यहाँ राखिएका सामान लुटपाट गरे। 

कोही फर्निचर बोकेर गएको देखिए भने कोही सोफामा ढलीमली गरिरहेका थिए। 

प्रधानमन्त्री निवासमा ठूलो संख्यामा आन्दोलनकारी प्रवेश गरेका थिए र विजयको प्रतीकका रूपमा राखिएका सामान लिएर गए। 

सुरक्षाकर्मीले उनीहरूलाई रोक्ने आँट गर्न सकेनन्। 

हेर्नुहोस् तस्बिरहरू-

 

बंगलादेश संकट अपडेट :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .