ad ad

ग्लोबल


प्रधानमन्त्री मोदी वाराणसीमा विजयी, घट्यो मतान्तर

प्रधानमन्त्री मोदी वाराणसीमा विजयी, घट्यो मतान्तर

नेपालखबर
जेठ २२, २०८१ मंगलबार १७:४०,

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वाराणसी सिटबाट विजयी भएका छन्। उनले ६ लाख ११ हजार ४३९ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी कंग्रेसका अजय रायले ४ लाख ५९ हजार मत ल्याएका छन्।

मोदीले डेढ लाख मतान्तरले विजयी भएका हुन्। यद्यपि यो अघिल्लो चुनावको तुलनामा निकै कम हो।

अघिल्लो चुनावमा उनी झण्डै ५ लाख मतान्तरले विजयी भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .