इजरायलले गाजामा गरिरहेको आक्रमणको विरोधमा अमेरिका दर्जनौँ विश्वविद्यालयमा विद्यार्थीको प्रदर्शन जारी छ। यस क्रममा कतिपय विश्वविद्यालयमा हिंसात्मक घटना पनि भइरहेको बीबीसीले जनाएको छ।
हेर्नुहोस् अमेरिकी विश्वविद्यालयमा जारी विरोध प्रदर्शनका केही तस्बिर
प्रतिक्रिया