ad ad

ग्लोबल


इजरायली मृतकको संख्या ७० पुग्यो, ५३ जना बन्दी बनाएको हमासको दाबी

इजरायली मृतकको संख्या ७० पुग्यो, ५३ जना बन्दी बनाएको हमासको दाबी

नेपालखबर
असोज २०, २०८० शनिबार २१:५,

हमासको आक्रमणमा परी मृत्यु हुने इजरायलीहरुको संख्या ७० पुगेको इजरायलको आपतकालीन सेवा प्रदायकहरुले बताएका छन्।

‘मृतकको संख्या ७० पुगेको छ। र सयौँ गम्भीर र सामान्य घाइते भएका छन्,’ आपतकालीन स्वास्थ्य सेवाले भनेको छ।

हमासले भने ५३ जना इजरायलीलाई युद्धबन्दी बनाएको दाबी गरेको छ। हमासले उच्च अधिकारीहरुलाई पनि समातेको बताएको छ।

एक इजरायली जर्नेल हमासको कब्जामा परेको चर्चाबीच इजरायलले त्यसलाई अस्वीकार गरेको छ।

जवाफमा इजरायली सेनाले सुरु गरेको हवाई आक्रमणमा करिब २ सय प्यालेस्टाइनीको ज्यान गएको जनाइएको छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .