ग्लोबल


इरानमा काउन्टी प्रहरी प्रमुखको हत्या

इरानमा काउन्टी प्रहरी प्रमुखको हत्या

नेपालखबर
बैशाख १७, २०८० आइतबार २१:४६, काठमाडौँ

इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचेस्तानमा आइतबार बिहान कारमा यात्रा गर्ने क्रममा सशस्त्र आक्रमणमा परी इरानी काउन्टी प्रहरी प्रमुख र उनकी श्रीमतीको मृत्यु भएको छ।

अर्ध–सरकारी समाचार एजेन्सी तस्निमले जनाएअनुसार स्थानीय समय अनुसार बिहान ७:१० बजे शत्रुपक्षले हमला गरेको र सरावन काउन्टीका प्रहरी प्रमुख अलिरेजा शाहराकी आफ्नी पत्नीसँग काउन्टीको गाडी चलाउँदै गरेको अवस्थामा आक्रमणमा परेको तस्निमले प्रान्तीय प्रहरी कमाण्डर दोस्ताली जलिलियनलाई उद्धृत गर्दे उल्लेख गरेको छ।( रासस/ सिन्ह्वा)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad