गण्डकी


पोखरामा एटीएम फोड्न खोज्ने व्यक्ति पक्राउ

पोखरामा एटीएम फोड्न खोज्ने व्यक्ति पक्राउ

नेपालखबर
माघ १५, २०८० सोमबार २०:५१, पोखरा

पोखरा महानगरपालिका-५, जिरोकिलोमिटरमा रहेको एनएमबी बैंकको एटीएम मेसिन फोड्न खोज्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ।

आइतबार राति पौने १२ बजे एटीएम फोड्दै गरेको अवस्थामा प्रहरीले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका ९ घर भइ हाल बिरौटा बस्ने २७ वर्षीय टीकाराम पौडेलाई पक्राउ गरेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad