ad ad

गण्डकी


गण्डकीले छुट्यायो गाँजाखेती अध्ययनलाई बजेट

गण्डकीले छुट्यायो गाँजाखेती अध्ययनलाई बजेट

नेपालखबर
असार १, २०८० शुक्रबार १६:७, काठमाडौँ

गण्डकी सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्न बजेट छुट्टयाएको छ।

गण्डकीका आर्थिक मामिलामन्त्री जीतबहादुर आलेले आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै भनेका छन्,‘ गण्डकीका गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेट विनियोजन गरेको छु।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .