ad ad

गण्डकी


म्याग्दीमा १०७ वर्षीयले हाले भोट

म्याग्दीमा १०७ वर्षीयले हाले भोट

मतदान गर्दै १०७ वर्षीय जसमनी कामी। तस्बिर : रासस


नेपालखबर
मंसिर ४, २०७९ आइतबार ११:६, म्याग्दी

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत आज म्याग्दीमा १ सय ७ वर्षीय व्यक्तिले मतदान गरेका छन्। 

जिल्लाको मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गरेको मतदान अधिकृत ईश्वरबहादुर भण्डारीले जानकारी दिए। 

म्याग्दीका १ सय २० वटै मतदान केन्द्रमा आइतबार बिहान ७ बजेदेखि मतदान भइरहेको छ। म्याग्दीमा ८६ हजार मतदाता छन्। यहाँ प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र छन्। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .