ad ad

रोचक


मालिकका छोराछोरी बचाउन कुकुरले ज्यान दिएर सर्प मार्‍याे

मालिकका छोराछोरी बचाउन कुकुरले ज्यान दिएर सर्प मार्‍याे

नेपालखबर
असोज १३, २०७६ सोमबार १०:२९,

पिटबुल प्रजातीको उक्त कुकुरले १० वर्षकी ओरिली रिचार्डसन र ११ वर्षका ओरियन रिचार्डसनको ज्यान जोगाएको हो।

बालबालिकाका आमा गिना रिचार्डसनका अनुसार ओरिली र ओरियन घरको अगाडिको आगनमा खेलिरहेका थिए।

त्यसबेला ११ महिने पिटबुल पनि उनीहरुसँग खेलिरहेको थियो। सोही समयमा सर्प आँगनमा प्रवेश गरेको थियो।

Gary Richardson and two of his children, Aurora, 6, and and Owen, 8, say goodbye to Zeus after he died protecting Oriley and Orion.

सर्पले कुकुरलाई ४ पटक टोकेपछि कुकुरले सर्पको शिर नै काटिदिएको जनाइएको छ। उक्त कुकुर बेहोस भएपछि पशु अस्पताल तत्काल लगिएको थियो।

तर त्यस बेलासम्म ढिला भइसकेको थियो। कुकुरको ज्यान जोगिएन। कुकुर मरेपछि ओरिली र ओरियन दुवै धरधरी रोएको आमा गिना रिचार्डसनले बताएकी छिन्।

आफ्ना छोराछोरीको ज्यान जोगिएकोमा उनले पिटबुललाई धन्यवाद भनेकी छन्। एजेन्सी

Oriley, 10, and his mom, Gina Richardson, with Zeus.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .