ad ad

रोचक


कार जत्रो कछुवाको जीवाश्म भेटियो!

कार जत्रो कछुवाको जीवाश्म भेटियो!

नेपालखबर
फागुन १, २०७६ बिहिबार १०:५४,

कोलम्बियाको टाटाकोआ मरुभूमिमा ठूलो कछुवाको जीवाश्म भेटिएको बीबीसीले जनाएको छ।

स्टुपेनडेम्स जियोग्राफिकस प्रजातिको उक्त कछुवा १ करोड ३० लाखदेखि ७० लाख वर्ष अगाडि पृथ्वीमा अस्तित्वमा थिए।

सन् १९७० मा पहिलोपटक यस प्रजातिको कछुवाको जीवाश्म फेला परेको थियो। हाल फेला परेको कछुवाको जीवाश्म ५ मिटर लामो भएको बताइएको छ।

वैज्ञानिकहरुले यस कछुवा जीवाश्म एक गोहीको दाँतमा पनि फेला पारेका थिए।

Image result for turtle car sized

Stupendemys geographicus

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .