विश्वकप क्रिकेटअन्तर्गत भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा जारी भारत–अस्ट्रेलियाको फाइनल खेल हेर्न बलिउड स्टारहरू पनि पुगेका छन्।
तीमध्ये शाहरुख खान पनि एक हुन्। उनी परिवारसहित त्यहाँ पुगेका छन्।
सामाजिक सञ्जालमा यसबारे निकै चर्चा भइरहेको छ। शाहरुख खान स्टेडियममा प्रवेश गरेको भिडिओ फ्यानहरूले सेयर गरिरहेका छन्।
— p. (@iTheExcalibur_) November 19, 2023The way #ShahRukhKhan respects his elders ❤️ #INDvsAUSfinalpic.twitter.com/81QaKj1x5E
यस्तै अर्को भिडिओ पनि भाइरल भएको छ। जसमा शाहरुख खान आफ्नो छेउको सिटमा बसेकी चर्चित गायिका आशा भोस्लेको कप उठाइरहेको देखिन्छ।
#ShahRukhKhan - Purest soul ever ❤️🔥#INDvsAUSfinalpic.twitter.com/cmGmv869aG
— 🔥 (@iWorshipSRK) November 19, 2023
180
Shares
प्रतिक्रिया