कला


यी अभिनेताको एटीएमबाट चोरी भयो ५० हजार रुपैयाँ

यी अभिनेताको एटीएमबाट चोरी भयो ५० हजार रुपैयाँ

नेपालखबर
भदौ २०, २०७६ शुक्रबार ९:३७,

अनलाइन पेमेन्टबाट धेरैको जिन्दगी सहज भएको छ। तर, यससँगै कहिलेकाहीँ प्रयोगकर्ताले धोका पनि पाउने गरेका छन्।

टिभी अभिनेता नमिश तनेजा पनि यसको शिकारमा परेका छन्। उनी एटीएम चोरीको शिकार भएका छन्। उनको अकाउन्टबाट नक्कली एटीएम कार्डको प्रयोग गरी ५० हजार रुपैयाँ निकालिएको छ।

नमिशको माेबाइलमा १०–१० हजार रुपैयाँ निकालिएको ५ वटा मेसेज आएको थियो। त्यतिबेला उनी फिल्म हेर्न गएका थिए। सोही समयमा उनलाई अपरिचित नम्बरबाट धेरै फोन आएको थियो।

नमिशले सो नम्बरमा कल ब्याक गर्दा बैंकबाट डिभिट कार्ड बन्द गरिएको सूचना दिन फोन गरिएको थाहा भयो। किन कि उनको अकाउन्टबाट पैसा चोरी भएको बैंकले चाल पाइसकेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad