हालै बलिउड अभिनेता अक्षय कुमार, आमिर खान तथा गोविन्दा अरुण अहुजालाई पनि कोरोना भाइरसको संक्रमण भएको थियो।
कट्रिनाले आफ्नो इन्स्टाग्राम स्टोरीमा आफूलाई कोरोनाको संक्रमण भएको भनेर जानकारी दिएकी हुन्।
हालै मात्र कलाकार बिक्की कौशललाई कोरोनाको संक्रमण भएको खबर आएको थियो। त्यस लगत्तै कट्रिनामा पनि कोरोना देखिएको हो।
कट्रिनाको प्रेमी बिक्की कौशल भएको हल्ला चलेपनि दुवैले आधिकारिक रुपमा यो विषय स्वीकार गरेका छैनन्। एनडीटीभी
3
Shares

प्रतिक्रिया