श्रीमती अनुष्का शर्माले छोरी जन्माएपछि विराट पिता बनेका हुन्।
अनुष्का शर्मा चर्चित बलिउड अभिनेत्री हुन्। विराटले अनुष्काले सोमबार मध्यान्न छोरी जन्माएको सामाजिक सन्जालमा जानकारी दिएका छन्।
विराट र अनुष्काले सन् २०१७ डिसेम्बर ११ मा विवाह गरेका थिए।
— Virat Kohli (@imVkohli) January 11, 2021

प्रतिक्रिया