ad ad

कला


नेहा कक्कडको ‘ख्याल रख्या कर्’ युट्युबमा सार्वजनिक (भिडियो)

नेहा कक्कडको ‘ख्याल रख्या कर्’ युट्युबमा सार्वजनिक (भिडियो)

नेपालखबर
पुस ८, २०७७ बुधबार ६:३५,

यस गीतको म्युजिक भिडियोमा नेहा र उनका श्रीमान रोहनप्रित सिंहको अभिनय रहेको छ।

यसअघि नेहाले यही गीतलाई प्रचार गर्नका लागि आफू गर्भवती भएको तस्बिर सार्वजनिक गरेकी थिइन्। पछि उनले यस गीतमा मात्र आफू गर्भवती भएको इन्स्टामा बताएकी थिइन्।

नेहाकी दाई टोनी कक्करले बधाई दिँदै ‘म मामा बन्न’ लागे भनेपछि नेहा गर्भवती नै भएको अनुमान गरिएको थियो।

(भिडियो)

मानिसहरुले विवाहको दुई महिनामै नेहा आमा बन्दै भनेर त्यसबेला ट्रोल र मेमहरु बनाएका थिए।

रोहनप्रित सिंह पनि गायक हुन्। नेहाले लकडाउन अवधिमा रोहनप्रितसँग केही गीतहरु गाएका थिए। सोही क्रममा उनीहरु प्रेम सम्बन्धमा परेका थिए।

गत अक्टोबर मात्र उनीहरुले विवाह गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .