कला


चलचित्र काँचुलीको ‘कलेजीको कुना कुना’ सार्वजनिक (भिडियो)


नेपालखबर
साउन १२ ,

विजी बर्मा फिल्मसको ब्यानरमा निमार्ण भएको नेपाली कथानक चलचित्र काँचुलीको अर्को गीत ‘कलेजीको कुना कुना’ गीतको भिडियो सार्वजनिक भएको छ।

कला राईको प्रस्तुती एवम शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा बिबाहित मायालुको भाव गीतमा झल्काइएको छ।

शंकर अधिकारी घायलको गीत संगीतमा, अनिता लामाको स्वर रहेको छ भने राजन महर्जनको नृत्य, सुशील डाँगिको छायांकन, बिश्वास भण्डारीको सम्पादनमा दिपक राई र भुमा सापकोटाको अभिनय रहेको छ।

साउन १२, २०७६ आइतबार ९:२

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad