कला


‘ओक्कल दोक्कल’ गीत छाेटाे समयमै ट्रेन्डिङ नम्बर १ मा (भिडिओ)

‘ओक्कल दोक्कल’ गीत छाेटाे समयमै ट्रेन्डिङ नम्बर १ मा (भिडिओ)

नेपालखबर
कात्तिक १४, २०७७ शुक्रबार ५:१३,

गायिका सहिमा श्रेष्ठ र गायक सन्दीप न्यौपानेको नयाँ गीत ‘ओक्कल दोक्कल’ को म्युजिक भिडिओ युट्युबको शीर्ष स्थानमा आएको छ।

भिडिओ सार्वजनिक भएको छोटो समयमै युट्युबको ट्रेन्डिङ नम्बर १ मा उक्लिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad