ad ad

कला


ऐश्वर्या राय बच्चन छोरी आरध्यासँगै कोरोनामुक्त भइन्

ऐश्वर्या राय बच्चन छोरी आरध्यासँगै कोरोनामुक्त भइन्

नेपालखबर
साउन १२, २०७७ सोमबार १२:२७,

उनीहरुको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको अभिषेक बच्चनले ट्वीटमार्फत जानकारी दिएका छन्।

हाल दुवै अस्पतालबाट डिस्चार्ज भएको पनि अभिषेकले बताएका छन्।

गत जुलाई ११ मा अमिताभ बच्चन र छोरा अभिषेकलाई कोरोना पुष्टि भएको थियो। उनीहरुमा कोरोना देखिएपछि जया बच्चन, एश्वेर्या र आरध्याको कोरोना परीक्षण भएको थियो।

अमिताभ, जया र अभिषेक अझै कोरोनामुक्त भएका छैनन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .