नयाँ चेतनामूलक गीतको टाइटल ‘द कोरोना सङ रहेको छ।
यस गीतमा दीपकसँगै उनका छोरी चेरिसाको पनि स्वर छ। यस गीतमा कोरोनाबाट बच्ने उपायहरुको बारेमा जानकारी दिइएको छ।
पछिल्लो समय कोरोनाका कारण देश लकडाउन भएपछि दीपकले छोरी चेरिसासँगै फेसबुक तथा युट्युबको माध्यमबाट डिजिटल कन्सर्ट गर्दै आएका छन्।
दर्शक तथा स्रोताले दीपक बज्रचार्यको कामको निकै प्रशंसा गरिरहेका छन्।
(भिडियो)
3
Shares
प्रतिक्रिया