फिल्म ‘हरिबहादुरको जुत्ता’ को टिमले नयाँ चलचित्र ‘श्रीनिवास’ बनाउने घोषणा गरेको छ। एसएम मोसन पिक्चर्सले आफ्नो ब्यानरमा दोस्रो फिल्मको रुपमा ‘श्रीनिवास’ को आज औपचारिक निर्माण घोषणा गरिएको हो।
गएको दशैँको फूलपातीमा रिलिज भएको ‘हरिबहादुरको जुत्ता’ ले दर्शकको राम्रो साथ र सकारात्मक प्रतिक्रिया पाएको थियो।
सरोज ओली र मोहितवंश आचार्यको निर्माणमा तयार हुने चलचित्रलाई सजन काफ्ले र आकाश बरालले संयुक्त रूपमा निर्देशन गर्नेछन्। यसअघि उनीहरूले चलचित्र ‘बेहुली फ्रम मेघौली’ निर्माण गरेका थिए।
54
Shares

प्रतिक्रिया