सन् १९९८ मा रिलिज ‘कुछ कुछ होता है’ साहरुख खानको करिअरको सुरुवाती हिट फिल्म मानिन्छ।
त्यसो त उनले आफ्नो करिअरमा उनले धेरैवटा हिट फिल्म दिएका छन्, तीमध्ये पनि ‘कुछ कुछ होता है’ विशेष मानिन्छ।
करण जोहरले निर्देशन गरेको उक्त फिल्ममा राहुलको भूमिका खेलेर शाहरुख चर्चित भएका थिए।
मिडिया रिपोर्टका अनुसार उनले उक्त फिल्मका लागि एक करोड भारु लिएका थिए।
शाहरुख अब छिट्टै छोरी सुहानासँग फिल्म ‘किङ’मा देखिनेछन्।
शाहरुखको पछिल्लो फिल्म ‘डिंकी’ हो, जसले दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको छ।
शाहरुख अब चाँडै टाइगर भर्सेस पठानमा देखिनेछन्।
711
Shares
प्रतिक्रिया