ad ad

कला


कायरा आडवानीको नयाँ फोटोसुटले ततायो इन्टरनेट

कायरा आडवानीको नयाँ फोटोसुटले ततायो इन्टरनेट

नेपालखबर
फागुन ७, २०७६ बुधबार ८:४४,

२७ वर्षीया कायराले फोटो आफ्नै इन्स्टाग्राममा पोस्ट गरेकी छिन्।

ठूलो पातले शरीर ढाकेको फोटो सार्वजनिक भएपछि यतिबेला उक्त तस्बिरले भारतको सामाजिक सन्जाललाई तताएको छ।

भारतभर कायराको मात्र चर्चा हुन थालेको भारतीय संचारमाध्यमले जनाएका छन्।

मानिसहरुले कायराको फोटोमा सक्रियरुपमा प्रतिक्रिया जनाइरुहेका छन्। कायराले दिएको जानकारी अनुसार उनले ड्याबो रतनानी क्यालेन्डरको लागि उक्त फोटोसुट गरेकी हुन्।

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

A leaf out of #DabbooRatnaniCalendar! @dabbooratnani @manishadratnani

A post shared by KIARA (@kiaraaliaadvani) on

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .