तर दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई रोकियो। पासपोर्टको साटो आधार कार्ड बोकेकाले उनलाई नेपाल आउन दिइएको थिएन।
अन्ततः करणवीर नेपाल आएरै छाडेका छन्। शुक्रबार उनी नेपाल आइपुगेका हुन्। एनडीटीभीका अनुसार करणवीरले सुरुमा आधारकार्डले नेपाल किन जान पाइँदैन भनेर प्रश्न गरेका थिए।
विमानस्थलले पासपोर्ट नै चाहिने नियम भएको बताएपछि अन्तत उनले घरबाट पासपोर्ट मगाएका थिए।
The Eagle has landed #kathmandu .... Straight to shoot #casino @ZEE5Premium @backbencherpict @gajjarhardik pic.twitter.com/40ytofIVk9
— Karanvir Bohra ?? (@KVBohra) January 31, 2020उनी नेपालमा सुटिङका लागि आएको जनाइएको छ। उनले कसौटी जिन्दीकी, दिल से दि दुवा, सौभाग्यवती भव, सरारत, नागित २, कबुले हेजस्ता चर्चित टेलिसिरियलमा काम गरेका छन्।
उनले किस्मत कनेक्सन भन्ने चलचित्रमा पनि अभिनय गरेका छन्।
Deported at Delhi airport on my way to #nepal.trvlng wid #adhaarcar not allowed
Nepal gov alows (PP,voters ID & Adhaar by road,by air only PP & VI)Then,Y did @airindiain in Mumbai let me fly with my Adhaar?Y didn't they stop me there? #indianembassy @DrSJaishankar @IndiaInNepal
प्रतिक्रिया