ad ad

कला


आस्था राउत चार हजार धरौटीमा रिहा

आस्था राउत चार हजार धरौटीमा रिहा

नेपालखबर
माघ १४, २०७६ मंगलबार १०:२७,

गायिका आस्था राउत चार हजार धरौटीमा रिहा भएकी छिन। जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई चार हजार धरौटीमा छाड्न आदेश दिएको हो।

आइतबार आफैं अभिभावकसँग महानगरीय प्रहरी परिसर पुगेकी आस्थालाई प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि चार दिनको म्याद थप गरेको थियो।

उनीमाथि माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोप लागेको थियो। श्रेष्ठले जाहेरी दिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ५ गते राउतविरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .