आज पहाडी तथा हिमाली जिल्लामा आपसमा रङ, अबिर दलेर हर्षाेल्लासपूर्वक होली मनाइँदै छ। तराई क्षेत्रमा भने होली भोलि मनाइने छ।
कलाकारहरूले पनि होली धूमधामका साथ मनाउँछन्।
यसैबीच होली पर्वका अवसरमा त्रिकोणात्मक प्रेमकथाको ‘प्रेमा’ फिल्मका प्रमुख दुई कलाकार अरुण र शुभेक्षाले विभिन्न पोजमा फोटो खिचाएका छन्।
अभिनेत्रीद्वय शुभेक्षा खड्का र सृष्टि श्रेष्ठ तथा अभिनेता अरुण क्षेत्री अभिनित ‘प्रेमा’ आगामी चैत १७ गते रिलिज हुँदै छ।
फिल्मको प्रमोसनमा होलीले पनि महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले कलाकारद्वय अरुण र शुभेक्षाले थापाथलीस्थित यूएन पार्कमा खिचाएका तस्बिर–
33
Shares
प्रतिक्रिया