ad ad

कला


नायक पुष्प र मोडल समारिकाको ‘सहरमा एउटा हल्ला’

नायक पुष्प र मोडल समारिकाको ‘सहरमा एउटा हल्ला’

नेपालखबर
पुस १, २०७९ शुक्रबार ११:४५, काठमाडौँ

नायक पुष्प खड्का र मोडल समारिका ढकालले अभिनय गरेको एउटा गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ। गायक ज्वालाराम शर्माको नयाँ गीत ‘सहरमा एउटा हल्ला’मा पुष्प र समारिकाको जोडीलाई प्रस्तुत गरिएको हो। 

गीतमा डा. राजुबाबु श्रेष्ठका शब्द तथा अनिश श्रेष्ठको संगीत सुन्न सकिन्छ। प्रेमिल भावको उक्त गीतमा गुरुङ कुमारको संगीत संयोजन छ।

म्युजिक भिडिओ निर्देशन निकेश खड्काले गरेका छन्। बुद्ध थापाको छायांकन रहेको भिडिओको दृश्य सम्पादन विकास धमलाले गरेका छन्। 

म्युजिक भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .