कला


अमेरिकी अभिनेत्री हर्डलाई अश्लील फिल्म खेल्न अफर

अमेरिकी अभिनेत्री हर्डलाई अश्लील फिल्म खेल्न अफर

नेपालखबर
साउन २५ , काठमाडौँ

अमेरिकी अभिनेत्री एम्बर हर्डलाई एक कम्पनीले अश्लील फिल्म खेल्ने प्रस्ताव गरेको छ।

जेन्स मोडल्स नामक अडल्ट फिल्म कम्पनीले आगामी एक्स–रेटेड मुभीको लागि हर्डलाई प्रस्ताव गरेको हो। केही समयअघि मात्र हर्डले आफ्ना पूर्वपति जोनी डेपसँगको मुद्दा हारेकी थिइन्। 

अदालतले उनले १ करोड ३ लाख डलर क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको छ। यद्यपि उनले अदालतको फैसलाविरुद्ध पुनरावेदन दिएकी छिन्। 

जेन्स मोल्डल्सले भने हर्डलाई पूर्वपतिलाई तिर्नुपर्ने ऋण पनि तिरिदिने प्रस्ताव गरेको छ।

उक्त अश्लील वेबसाइटले उनलाई संकटको समयमा ८० लाख डलर पारिश्रमिक र थप १० लाख डलर एसीएलयू एण्ड चिल्ड्रेन्स हस्पिटलका लागि दिने कम्पनीले बताएको छ। 

कम्पनीले यो प्रस्ताव मञ्जुर भए अन्य विषयमा थप छलफल गरिने बताएको छ।

कम्पनीले यो प्रस्तावले उनको व्यक्तिगत आर्थिक समस्या पनि समाधान हुने विश्वास व्यक्त गरेको छ। 
 

साउन २५, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad