भारतीय टीभी अभिनेत्री उर्वशी ढोलकीयाको पछिल्लो समय राम्रै चर्चा छ।
पछिल्लोपटक बाहिरिएको उर्वशीको विकिनी अवतारले धेरैलाई घायल बनाएको छ।
४३ वर्षीया उर्वशी स्विमिङ पुलमा पुगेर बिकिनी अवतारमा देखिएकी हुन्।
उनले इन्स्टाग्राममा आफ्ना फोटा सार्वजनिक गरेकी छन्। जहाँ उर्वशी सुनौलो रंगको बिकिनीमा छिन्।
उनका फोटा अहिले सञ्जालमा भाइरल भइरहेका छन्। उर्वशीका तस्बिरमा धेरैले ‘आगोवाला इमोजी’ बनाइदिएका छन्। कतिपयले भने ‘पानीमा आगो लगाएको’ भन्दै प्रतिक्रिया दिएका छन्।
उर्वशीको तस्बिर हेरेर केही सामाजिक सञ्जाल प्रयोगकर्ताले उनी ४० प्लसको भनेर विश्वास नलागेको बताएका छन्।
762
Shares
प्रतिक्रिया