मिस नेपाल नम्रता श्रेष्ठ मिस वर्ल्डको उत्कृष्ट ३० मा प्रवेश गरेकी छन्।
अमेरिकामा जारी प्रतियोगिताअन्तर्गत हेड टु हेड च्यालेन्जमा इन्डोनेसियाकी सुन्दरीलाई पछि पार्दै नम्रता उत्कृष्ट ३० मा छानिन सफल भएकी हुन्।
नेपालसहित पाराग्वे, क्यामरुन र फिलिपिन्सका सुन्दरीहरू उत्कृष्ट ३० मा परेका हुन्।

नेपालले यसअघि पनि जितेको ‘ब्युटी विथ पर्पस र मल्टिमिडिया’ अवार्ड यसपटक पनि जित्ने अपेक्षा गरिएको छ।
अमेरिकाको पुएर्तो रिकोमा जारी मिस वर्ल्ड प्रतियोगिताको फाइनल यही डिसेम्बर १६ तारिख हुनेछ।
345
Shares

प्रतिक्रिया