चर्चित लोक दोहोरी गायिका विष्णु माझीलाई पनि संविधान दिवसका अवसरमा सरकारले प्रसिद्ध प्रबल जनसेवाश्री पदक दिने भएको छ।
सरकारको सिफारिसबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विभूषण तथा पदक दिने ९०३ जनाको सूचीमा गायिका माझी पनि परेकी हुन्।
तर गायिका माझी सार्वजनिक नहुँदा धेरैले चासो र चिन्ता गरिरहेका छन्।
–विभूषण, पदक प्राप्त गर्ने ९०३ जनाको सूचीमा प्रचण्डकी पत्नी सीता दाहाल पनि
–कृष्णप्रसाद भट्टराईदेखि झलनाथ खनालसम्म ९०३ जनालाई राष्ट्रपतिले दिइन् विभूषण (सूची)
114
Shares
प्रतिक्रिया