निर्वाचन विशेष


भरतपुर महानगर : आइतबार बिहानसम्म रेनु निकै अगाडि

भरतपुर महानगर : आइतबार बिहानसम्म रेनु निकै अगाडि

नेपालखबर
जेठ ८, २०७९ आइतबार ६:१४, काठमाडौँ

आइतबार बिहान ५ः१५ बजेसम्मको परिणाम अनुसार भरतपुर महानगरपालिकामा ८८२८४ गणना हुँदा मतान्तर ७३१४ पुगेको छ।

मेयरमा रेनु दाहालले ३४६८४ मत पुर्याएकी छन् भने विजय सुवेदीको मत २७३७० र जगन्नाथ पौडेलको ११७२० छ। 

त्यस्तै उपमेयरमा चित्रसेन अधिकारी ३६८९३ र हिमला गुरुङ २१६२१ मत ल्याएका छन्। 

१९ नम्बर वडा अध्यक्षको ११०२ मत गणना हुँदा कांग्रेसले ३८७ मत र एमालेले ६५४ मत पाएका छन्। 

१८ नम्बर वडा अध्यक्षमा ३८१५ गणना हुँदा कांग्रेसले १५०० र एमालेले १६६७ मत ल्याएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad