निर्वाचन विशेष


काठमाडौँ–२७ मा ७ सय मत गन्दा स्थापित २१८, बालेन ११५

काठमाडौँ–२७ मा ७ सय मत गन्दा स्थापित २१८, बालेन ११५

नेपालखबर
जेठ ६, २०७९ शुक्रबार ०:२७, काठमाडौँ

काठमाडौँ महानगरपालिकाको वडा नम्बर २७ को मतगणना चलिरहेको छ। 

महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाह फराकिलो अन्तरले अगाडि भए पनि यो वडामा भने एमाले उम्मेदवार केशव स्थापित करिब एक सय मतले अगाडि देखिएका छन्।

वडा नम्बर २७ को ७ सय मत गन्दा स्थापितले २१८ मत पाएका छन्। कांग्रेसकी सिर्जना सिंहले १६८ मत ल्याएकी छन्।

बालेनले भने यो वडामा ११५ मत मात्र प्राप्त गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad