निर्वाचन विशेष


पोखराको मतगणना स्थलमा एमालेको नाराबाजी

पोखराको मतगणना स्थलमा एमालेको नाराबाजी

नेपालखबर
जेठ ४, २०७९ बुधबार १६:३२, पाेखरा

पोखराको मतगणनास्थलमा नाराबाजी भएको छ। नाराबाजी एमाले समर्थकले गरेका हुन्।

गणनाको क्रममा प्रतिनिधिहरूबीच विवाद भएको कुरा बाहिर आएसँगै मतदानस्थल बाहिर नाराबाजी भएको हो। त्यहाँ वडा नम्बर ७ को गणनाको क्रममा विवाद भएको हो।

यसअघिको चुनावमा वडा नम्बर ७ एमालेले जितेको थियो तर अहिलेको मतगणनामा कांग्रेसका उम्मेदवार राममोहन आचार्य प्रारम्भिक गणनामा अगाडि देखिएका छन्।

प्रहरीले स्थिति नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad