निर्वाचन विशेष


अर्घाखाँचीको भूमिकास्थानमा जनमोर्चाका थापा विजयी

अर्घाखाँचीको भूमिकास्थानमा जनमोर्चाका थापा विजयी

नेपालखबर
जेठ ३, २०७९ मंगलबार १७:५४, काठमाडौँ

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको अन्तिम मत परिणाम आएको छ। 

मंगलबार सम्पन्न मतगणनामा नगर प्रमुख पदमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार झविलाल थापा ८०० मतान्तरले विजयी भएका छन्।

थापाले ८ हजार ३२४ मत ल्याउँदा प्रतिस्पर्धी एमालेका उम्मेदवार रेशम थापाले ७ हजार ५२४ मत ल्याएका छन्। 

उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad