कञ्चनपुरको बेलौरी नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका पोतिलाल चौधरी दोहोरिएका छन्।
०७४ सालमा बेलौरीको मेयरमा निर्वाचित चौधरी यसपटक पनि मेयरमा विजयी भएका हुन्।
चौधरीले ८ हजार ७ सय ८७ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका कमला बोहराले ६ हजार ८ सय ३ मत ल्याएकी छन्।
चौधरीले ७ हजार ५ सय ८३ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका मञ्जु शाहले ६ हजार ८ सय ३५ मत भन्दा बढि कटाउन सकिनन्।
183
Shares

प्रतिक्रिया