निर्वाचन विशेष


औरही गाउँपालिका जित्दै धनुषामा एमालेले खाता खोल्यो

औरही गाउँपालिका जित्दै धनुषामा एमालेले खाता खोल्यो

नेपालखबर
जेठ ३, २०७९ मंगलबार १२:२८, काठमाडौँ

धनुषामा नेकपा (एमाले) ले खाता खोलेको छ। औरही गाउँपालिको अध्यक्ष र उपाध्यक्ष जित्दै एमालेले खाता खोलेको  हो।

अध्यक्षमा एमालेका उमाशंकरप्रसाद साह र उपाध्यक्षमा पुनमकुमारी साह निर्वाचित भएकी छन्।

अध्यक्षमा साह ३ हजा ३ सय २६ मत ल्याएर निर्वाचित भएका  हुुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ब्रहमदेव यादवले २ हजा ९ सय २३ मत ल्याएका छन्।

उपाध्यक्षमा पनि एमालेकै पुनमकुमारी साह २९ सय ४९ मत ल्याएर निर्वाचित भएकी छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रिंकीकुमारी मण्डलले २ हजार ७ सय ९० मत ल्याएकी छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad