निर्वाचन विशेष


बझाङको वित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेस विजयी

बझाङको वित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेस विजयी

नेपालखबर
जेठ ३, २०७९ मंगलबार १०:३८, काठमाडौँ

बझाङको वित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ।

कांग्रेसबाट अध्यक्षका उम्मेदवार अम्मर सिंह महर ३ हजार १५९ मत सहित विजयी भएका हुन्। उनका प्रतिस्पर्धी एमालेका लोकेन्द्र बहादुर बोहराले २ हजार ६ सय मत मात्रै पाएका छन्।

निर्वाचन अधिकृतको कार्यालयल दिएको जानकारी अनुसार उपाध्यक्षमा पनि कांग्रेसकै धनलक्ष्मी कुमार सिंह विजयी भएकी छन्। उनले २ हजार ९४९ मत प्राप्त गरेकी छन्। 

उनकी निकटम प्रतिस्पर्धी एमालेकी जयन्ती भण्डारीले २ हजार १४८ मत मात्रै प्राप्त गरेकी छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad