ad ad

कारोबार


सिभिल बैंकका ग्राहकलाई थप २९ साझेदारहरुमार्फत विशेष छुट

सिभिल बैंकका ग्राहकलाई थप २९ साझेदारहरुमार्फत विशेष छुट

नेपालखबर
साउन २२, २०७९ आइतबार १७:४८, काठमाडौँ

सिभिल बैंकले ग्राहकहरुलाई थप विशेष छुटको व्यवस्था गरेको छ। बैंकले साझेदारहरुसँग समन्वय गरी ग्राहकलाई विशेष छुटको व्यवस्था गरेको हो। 

बैंकको विद्युतीय भुक्तानी प्रणाली ‘सिभिल स्मार्ट – मोबाइल बैंकिङ एप’ अथवा एटीएम कार्डको प्रयोग गरी भुक्तानी गर्दा आकर्षक छुटहरु पाउने व्यवस्था गरिएको छ।  

बैंकले हालसम्म यस्ता विभिन्न ६९ साझेदारहरुसँग ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता गरिसकेको छ।  

यसका साथै बैंकले आगामी दिनहरुमा यसको परिधि बढाई अन्य संघ संस्थाहरुसँग पनि सम्झौता गरिने योजना रहेको बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग भोला बहादुर विष्टले बताए। 

करिब आठ लाख ग्राहकहरुलाई ११५ शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकको हालसम्म १३ एक्सटेन्सन काउन्टरहरु र ९९ एटीएम छन्। 

कहाँ कति छुट?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .