ad ad

कारोबार


तोलामा १६ सयले बढ्यो सुनको मूल्य, चाँदीको पनि वृद्धि

तोलामा १६ सयले बढ्यो सुनको मूल्य, चाँदीको पनि वृद्धि

नेपालखबर
असार २, २०८१ आइतबार १२:३, काठमाडौँ

सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको छ।

शुक्रबार १ लाख ४१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार उक्त दरले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

आज छापावाल सुन १ लाख ४२ हजार ८ सय, तेजाबी सुन १ लाख ४२ हजार १ सय रुपैयाँमा कारोबार भएको छ। 

आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ। योसँगै आइतबार चाँदी १ हजार ८ सय २० रुपैयाँ पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .