ad ad

कारोबार


घट्यो सुन र चाँदीको भाउ

घट्यो सुन र चाँदीको भाउ

नेपालखबर
असोज ५, २०७९ बुधबार ११:०, काठमाडौँ

नेपाली बजारमा बुधबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा झरेको छ भने तेजावी सुनको भाउ ९० हजार ८ सय रुपैयाँमा आइपुगेको छ । 

बुधबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११७० रुपैयाँमा कारोबार भइरहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .