कारोबार


सिद्धार्थ बैंकका ग्राहकलाई नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजमा ५० प्रतिशतसम्मको छुट

सिद्धार्थ बैंकका ग्राहकलाई नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजमा ५० प्रतिशतसम्मको छुट

नेपालखबर
चैत २५, २०८२ बुधबार १२:२, काठमाडौँ

सिद्धार्थ बैंक र नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।  

सम्झौताअनुसार जमलस्थित नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा ५० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्। 

यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा न्यून माध्यमहरु माफ्र्mत सम्पर्क गर्न सक्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad