कारोबार


नक्सालमा खुल्यो बजाजको विद्युतीय स्कुटर चेतकको शोरुम र सर्भिस सेन्टर (तस्बिर)

नक्सालमा खुल्यो बजाजको विद्युतीय स्कुटर चेतकको शोरुम र सर्भिस सेन्टर (तस्बिर)

सरोज नेपाल
साउन १९, २०८२ सोमबार १३:३१, काठमाडौँ

काठमाडौंको नक्सालमा विद्युतीय स्कुटर चेतकको नयाँ शोरुम र सर्भिस सेन्टर सञ्चालनमा आएको छ। 

आइतबार मात्र उक्त स्कुटर नेपाली बजारमा सार्वजनिक भएको थियो। त्यसको भोलिपल्ट नै बजाज अटो लिमिटेडले शोरुम र सर्भस सेन्टर सञ्चालनमा ल्याएको हो। 

इलेक्ट्रिक स्कुटर बजाज चेतक ३५०१ ले २ पांग्रे सवारीको चेतकले पूर्ति गर्ने विश्वास व्यक्त गरे।

१५३ रेञ्ज रहेको बजाज चेतक ३५०१ को सुरूवाती मूल्य ३ लाख २४ हजार ९०० रूपैयाँ राखिएको छ।

तस्बिरहरू

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad