राजनीति


प्रचण्डले आत्मालोचना गर्न भनेपछि जनार्दनले थाले बोल्न

प्रचण्डले आत्मालोचना गर्न भनेपछि जनार्दनले थाले बोल्न

नेपालखबर
साउन १९, २०८२ सोमबार १३:२७, काठमाडौँ

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्माले बोल्न थालेका छन्। 

सोमबार सुरु भएको बैठकमा बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङले धारणा राखेपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धारणा राखेका थिए। 

उनले आत्मालोचना गर्न भनेपछि जनार्दनले बोल्न सुरु गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad