कारोबार


सार्वजनिक भयो नयाँ टीभीएस जुपिटर स्कुटर, मूल्य कति? (तस्बिरहरू)

सार्वजनिक भयो नयाँ टीभीएस जुपिटर स्कुटर, मूल्य कति? (तस्बिरहरू)

सौगात दाहाल
असार २३, २०८२ सोमबार १८:११, काठमाडौँ

जगदम्बा मोटर्सले टीभीएसको नयाँ टीभीएस जुपिटर ११० स्कुटर सार्वजनिक गरेको छ। 

कम्पनीले एक कार्यक्रमका बीच नयाँ जुपिटर सार्वजनिक गरेको हो। 

दुईवटा हेलमेट राख्न मिल्ने ३३ लिटर स्टोरेजयुक्त यो स्कुटरमा आकस्मिक ब्रेक वार्निङ दिने, टर्न सिग्नल ल्याम्प रिसेट र फलो मि हेडल्याम्पलगायतका फिचर समावेश छन्। 

डन ब्लु म्याटल रंगमा उपलब्ध यो स्कुटरको सुरुवाती मूल्य २ लाख ५७ हजार ९ सय रुपैयाँ राखिएको छ। डिस्क एसएक्ससी भेरियन्टमा यो स्कुटर टीभीएसका नेपालस्थित सबै आधिकारिक डिलरशिपमा उपलब्ध हुने कम्पनीले उल्लेख गरेको छ। 

मनोरञ्जनात्मक प्रस्तुतिसहित अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता प्रदीप खड्कालगायतको उपस्थितिमा नयाँ स्कुटर सार्वजनिक गरिएको थियो।

तस्बिरमा हेर्नुहोस् 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad